IME Life New

रविलाई थप १० दिन प्रहरी हिरासतमा राख्न कास्की अदालतले दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीश चन्द्रकान्त पौडेलको मंगलबारको इजलासले कात्तिक १५ गतेबाट गणना हुने गरी थप १० दिन लामिछानेलाई हिरासतमा राख्न म्याद थप गरेको हो। तर, प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेको थियो।

Esewa
Crest

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी कात्तिक २ गते पक्राउ परेका थिए।

सोही मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाईंलाई पनि १० दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS