IME Life New

रघुपति जुट मिल्सको साधारण सभा चैत १३ गते हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रघुपति जुट मिल्स लिमिटेडको २३औं वार्षिक साधारण सभा शुक्रवार चैत १३ गते हुने भएको छ । सभा सावित्रि इन्टरनेशनल (बिग होटल)को सभाकक्ष विराटनगरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभाको प्रस्तावमा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विविध एजेण्डा रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS