IME Life New

रक्तदान कार्यक्रम गरी कुमारी क्यापिटलले मनायो पाँचौ बार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा असोज ३० गते नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा सहभागी भई सहयोग गरिदिनु हुने सम्पूर्ण रक्तदाता महानुभावहरु, नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ लाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।

साथै, क्यापिटलले आगामी बर्षहरुमा पनि मानविय सेवामा ग्राहकहरुको साथ र सहयोगको अपेक्षा गर्दै यस संस्थाबाट प्रदान गरिने सेवालाई अझ सहज रुपमा ग्राहक समक्ष पूर्याउने जानकारी गराउँदै २०८० सालको बिजयदशमी, शुभदिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS