IME Life New

यो साता ३३% बढ्ने शेयर कुन ? (सर्वाधिक मूल्य बढेका १० शेयरको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३३.३१ प्रतिशतले वृद्धि भएको छ। गत साता १ हजार ३१५ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १ हजार ७५३ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ४३८ रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा नेपाल फाइनान्सको शेयरमूल्य २२.२६ प्रतिशतले वृद्धि भएको छ। गत साता ७६०.४० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ९२९.७० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १६९.३० रुपैयाँले बढेको छ।

Esewa
Crest

तेस्रोमा मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य २२.२२ प्रतिशतले वृद्धि भएको छ। गत साता ५४० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ६६० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १२० रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS