IME Life New

यो साता रु. २.१४ खर्बले बढ्यो शेयर लगानीकर्ताको सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजार साढे ७ प्रतिशत बढीले बढेको छ। नेप्से परिसूचकमा यो साता १४१.८३ अंकको बढोत्तरी भएको छ। यो भनेको ७.६५ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत नेपाल राष्ट्र बैंकले केही लचिलो नीति लिएपछि शेयर बजारमा गतिलो बाउन्स ब्याक भएको छ। नेप्से बाउन्स ब्याक हुँदा लगानीकर्ताको सम्पत्ति पनि २ खर्ब १४ अर्ब रुपैयाँ बढेको छ।

Esewa
Crest

अघिल्लो साता बिहीबार बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब रुपैयाँ थियो । यो साता बिहीबार बजार पुँजीकरण बढेर ३० खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो।

यो साता नेप्से उपसमूह रहेमा १३ वटै समूह उकालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS