IME Life New

यो साता यी १० कम्पनीले बनाए लगानीकर्तालाई मालामाल, कसले कति दिए रिटर्न ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजार ४ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढेको छ। यो साता शेयर बजारमा ६१.९६ अंकको गिरावट आएको छ। अघिल्लो साता २१३१.४९ को विन्दुमा बन्द भएको नेप्से परिसूचक २०६९.५३ को विन्दुमा बन्द भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटा समूह यो साता घटेको छ भने ३ वटा समूहमात्रै बढेको छ।

बजार घट्दा लगानीकर्र्ताको सम्पत्ति यो साता करिब १ खर्ब रुपैयाँले घटेको छ। बजार घटे पनि केही कम्पनीले भने लगानीकर्तालाई मालामाल बनाएका छन्। सर्वाधिक रिटर्न दिने १० कम्पनीको शेयरभाउ यो साता ८.५ प्रतिशतदेखि २३.४५ प्रतिशतसम्म बढेको छ।

Esewa
Crest

यी हुन् शेयरधनी उच्च रिटर्न दिने १० कम्पनी (प्रतिशतमा)

  • कालिञ्चोक दर्शनः २३.४५ प्रतिशत
  • अप्पर लोहोरे खोला हाइड्रोपावरः १९.८४ प्रतिशत
  • युनिलिभर नेपालः १९.१० प्रतिशत
  • नारायणी डेभलपमेन्ट बैंकः १७.३८ प्रतिशत
  • भगवती हाइड्रोपावरः १६.९६ प्रतिशत
  • सुपरमादी हाइडनेपावरः १०.६५ प्रतिशत
  • सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ः ९.५१ प्रतिशत
  • मुक्तिनाथ कृषि कम्पनीः ९.२१ प्रतिशत
  • सनराइज ब्लुचिप फन्डः ९.११ प्रतिशत
  • नेपाल फाइनान्सः ८.५ प्रतिशत

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS