IME Life New

यो साता करिब २७% सम्म बढ्यो कम्पनीको मूल्य, सर्वाधिक मूल्य बढ्ने १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेपाल फाइनान्सको शेयरमूल्य करिब २६.५२ प्रतिशतले वृद्धि भएको छ। गत साता ६०१ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता बढेर ७६०.४० रुपैयाँमा बन्द भएको छ। यो साता नेपाल फाइनान्सको बजारमूल्य प्रतिकित्ता १५९.४० रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १३.९६ प्रतिशतले वृद्धि भएको छ। गत साता २ हजार २२० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता बढेर २ हजार ५३० रुपैयाँमा बन्द भएको छ। यो साता संस्थाको बजारमूल्य प्रतिकित्ता ३१० रुपैयाँले बढेको छ।

Esewa
Crest

तेस्रोमा माण्डु हाइड्रोपावरको शेयरमूल्य ११.९३ प्रतिशतले वृद्धि भएको छ। गत साता ८९७ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता बढेर १ हजार ४ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १०७ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS