IME Life New

यो फाइनान्सले पनि शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स फाइनान्सले शेयरधनीहरुलाई निराश बनाएको छ। यो कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश वितरण नगर्ने भएको हो।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।

Crest

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS