IME Life New

युनाईटेड फाइनान्सको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाईटेड फाइनान्स लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । कम्पनीलाई नबिल बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै शेयर कारोबार आजदेखि रोक्का भएको जनाएको छ ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न बैशाख १७ गते प्रारम्भिक सम्झौता भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS