IME Life New

युनाईटेड इर्दी मर्दीको आईपिओ आज ४ बजे बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपओ आजै अपरान्ह ४ बजे बाँडफाँड हुने भएको छ ।

सो आईपिओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको रजिष्टर्ड कार्यालयमा आईपिओ बाँडफाँड गर्न लागिएको हो । कम्पनीले आठ लाख १२ हजार ७३० कित्ता आईपिओमा कूल पाँच लाख ४१ हजार २६३ आवेदन भरेका छन् ।

Esewa
Crest

सो मध्ये जम्मा ८१ हजार २७३ जना आवेदकले मात्रै न्यूनतम १० कित्ताको दरले शेयर पाउनेछन् । त्यस्तै चार लाख ५९ हजार जनाले शेयर पाउने छैनन् । आजै साँझसम्म आईपिओ बाँडफाँडको नतिजा आईसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS