IME Life New

युनाईटेड इन्स्योरेन्समा नयाँ सञ्चालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाईटेड इन्स्योरेन्समा नयाँ सञ्चालक नियुक्त भएका छन् । चौधरी ग्रुपका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट प्रेदिद सुब्बालाई सञ्चालकमा नियुक्त गरिएको हो । युनाईटेड इन्स्योरेन्सको हिजो बसेको बैठकले उक्त निर्णय गरेको थियो ।

कम्पनीले नेपाल स्टक एक्सचेन्जमा आज सूचना पठाएर नयाँ सञ्चालक नियुक्त भएको विषयको जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS