IME Life New

युनाईटेड इन्स्योरेन्सका कर्मचारीलाई अण्डराईटिङ तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाईटेड इन्स्योरेन्सले आफ्ना कर्मचारीलाई अण्डरराईटिङ सम्बन्धी दुई दिने तालिम दिएको छ । यही फागुन ९ र १० गते पश्चिम क्षेत्रका कर्मचारीलाई लक्षित गरेर बाँकेको नेपालगन्जमा दुइ दिने तालिम दिएको हो ।

बीमा पोलिसी जारी गर्दा ध्यान दिनुपर्ने कुरा, जीवन बीमाका लागि आवश्यक कागजात तथा दावी भुक्तानीको आवश्यक प्रक्रियाका साथै जीवन बीमामा सम्पत्ति शुद्धिकरणका बुँदाहरु आकर्षित हुने विषयबस्तु समावेश गरेर तालिम दिइएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

पश्चिम क्षेत्रका कर्मचारीलाई लक्षित गर्दै आयोजना गरिएको तालिमपछि अब छिट्टै पूर्वी नेपालमा समेत सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS