IME Life New

युनाईटेड इन्स्योरेन्सको हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले जारी गरेको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । सो इन्स्योरेन्स कम्पनीले १००ः२४० रेसियोमा वितरण गरेको ७२ लाख ५७ हजार ६०० कित्ता शेयर सूचिकृत गरेको हो ।

कम्पनीले पुँजि बृद्धिका लागि गत भदौंदेखि हकप्रद शेयर जारी गरेको थियो । हकप्रद जारीसँगै कम्पनीको ७२ करोड ५७ करोड ६० हजार पुँजि थप भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS