IME Life New

युनाईटेड इन्स्योरेन्सको बिशेष साधारणसभा सम्पन्न, २४० प्रतिशत हकप्रद पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


युनाईटेड ईन्स्योरेन्स कं. नेपाल लि. को विशेष साधारण सभा बिहिवार सम्पन्न भएको छ । उक्त बिशेष साधारणसभामा कम्पनीको संचालक समितिको ३२३ औ बैठकले पेश गरेका विशेष प्रस्तावहरु समेत छलफल गरि सर्वसम्मत रुपमा पारित गर्ने निणय भएको छ ।

बिशेष साधारण सभाको निर्णय बमोजिम कम्पनीको वर्तमान चुक्तापूँजी तीस करोड चौविस लाखमात्र) को २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने निर्णय भएको छ ।

Crest

साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारीपुँजी र चुक्तापुँजी एक अर्व दुई करोड एकासीलाख साठ्ठीहजार रुपैया मात्र कायम गर्ने यसका साथै सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथ नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको जानकारी कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS