IME Life New

यी हुन् शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये दुईवटा मात्रै बढेका छन् भने ११ वटा घटेको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५७ अंकले बढ्दा विकास बैंक समूहमा सर्वाधिक २.०५ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा ८४ कम्पनीको शेयरभाउ बढेको छ भने १५४ वटाको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिभर फल्स पावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • रिभर फल्स पावरः २२ करोड ३ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १२ करोड ९९ लाख रुपैयाँ
  • पिपुल्स पावरः ९ करोड १२ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ८ करोड २९ लाख रुपैयाँ
  • भूगोल इनर्जीः ७ करोड ५४ लाख रुपैयाँ
  • सपोर्ट माइक्रोफाइनान्सः ७ करोड ४८ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ६ करोड ७९ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः ६ करोड ४४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ५ करोड ८१ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ५ करोड ६३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS