IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर २,४१९ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, निफ्राको ७ करोड द्द१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS