IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २३० वटा कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ७ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ५२ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बेंकको ३० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको २२ करोड ४० लाख रुपैयाँको शेयर करोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १४ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS