IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार २३ अंकले घटेर २,६३९ दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज २१९ वटा कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको १७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भउको छ । हिमालयन डिस्टीलरीको १६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS