IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै कृषि विकास बैंकको कारोबार भएको छ । बैंकको ४६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको ३६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नाङी ग्रुपको ३४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको ३२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS