IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५० दशमलव १३ अंकले बढेर २९०६ दशमलव ८९ को विन्दुमा कायम भएको छ ।आज १७ अर्ब २७ करोड रुपैयाँमाथिको शेयर कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब २१ करोड रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । निफ्राको ८३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकको ५४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ४६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मेगा बैंकको ४४ करोड ७७ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS