IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आज शेयर बजार ५ दशमलव ०९ अंकले घटेको छ । आज ६ अर्ब २१ करोड रुपैयाँको शेयर कारोबार हुँदा प्रभु इन्स्योरेन्स प्रोमोटरको २३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया लघुवित्तको २२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६४ रुपैयाँले बढेको १८ सय ७३ रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, एनसीसी बैंकको १९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पी पावर कम्पनीको १८ करोड २७ लाख रुपैयाँको शेयर करोबार भएको छ । जनउत्थान सामुदायिक लघुवित्तको आज १५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य आज ३३ रुपैयाँले बढेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS