IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार १२ दशमलव ८८ अंकले बढेको छ । आज ७ अर्ब २५ करोडमाथिको शेयर कारोबार हुँदा अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड ५६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य २ दशमलव १२ प्रतिशतले घटेर ८ सय ८० रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, हाइड्रो इलेक्टीसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको २९ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ५ दशमलव ५३ प्रतिशतको दरले घटेको छ । पी पावरको २३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी नेपाल पुनर्बीमाको २१ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर २ दशमलव ११ प्रतिशतले बढेर १४ सय ५४ रुपैयाँ कायम भएको छ । नेपाल टेलिकमको १६ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS