IME Life New

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ४१ दशमलव ३० अंकले बढेको छ। नेप्से सूचक १ दशमलब ६३ प्रतिशतले सुधार भएर २५७० दशमबल ७० अंकमा पुगेर रोकिएको छ ।आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ६५ करोड १५ लाख एक हजार ६ सय ९५ रूपैयाँ बराबरको कारोबार भएको हो । अपर तामाकोशीको ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बङ्गलादेश बैंक, हिमालयन डिष्टीलरी, अपि पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, मेघा बैंक, फर्स्ट माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ कर्पाेरेशन र छिमेक लघुवित्त वित्तीय को सर्वाधिक कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS