IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार १८ दशमलव ०४ अंकले घटेको छ । आज सबैभन्दा धेरै निफ्राको ४३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य २ दशमलव ६८ प्रतिशतले बढेर ५ सय ३७ रुपैयाँ कायम भएको छ । अपर तामाकोशीको २९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १ दशमलव ८५ प्रतिशतले बढेर ६ सय ५९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज १९ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज बैंकको शेयर मुल्य ० दशमलव ८२ प्रतिशतले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ० दशमलव ९१ प्रतिशतले घटेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS