IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से २९ दशमलव ०१ अंकले घटेर २,५३२ दशमलव ४६ अंकको विन्दुमा कायम भएको छ । आज १ सय ९४ कम्पनीको १ करोड ५९ लाख ८५ हजार १ सय ९८ कित्ता शेयर किनबेच हुँदा ८ अर्बमाथिको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रामीण विकास लघुवित्तको २८ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको २४ करोडमाथिको शेयर कारोबार भएको छ । ग्लोबल आइएमर्य बैंकको १९ करोडमाथि, डिप्रोक्स लघुवित्तको १८ करोडमाथिको शेयर करोबार भएको छ ।

Esewa
Crest

हिमालयन डिस्टीलरी र नेपाल लाइफको १७ करोडमाथिको शेयर करोबार भएको छ । नविल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलिकम र एनआइसी एशिया बैंकको १५ करोडमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS