IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २,४४१ दशमलव ८५ को विन्दुमाा कायम भएको छ । १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्बमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ९३ करोडमाथिको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ३७ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल बैंकको २८ करोडमाथिको शेयर कारोबार भएको छ । प्रभु बैंकको २७ करोडमाथि, नेशनल लाइफ इन्स्योरेन्सको २४ करोडमाथि, शिखर इन्स्योरेन्सको २४ करोडमाथि, नेपाल टेलिकम र नेशनल हाइड्रोपावर कम्पनीको २० करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS