IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार हुँदा महालक्ष्मी विकास बैंकको आज सबैभन्दा धेरै कारोबार भएको छ । आज बैंकको १६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज अपि पावर कम्पनीको १३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १२ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ११ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS