IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १७ दशमलव ७९ अंकले घटेर २४२३ दशमलव ०९ को विन्दुमा कायम भएको छ । १ करोड ९५ लाख ६२ हजार २ सय ३९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज नेपाल लाइफको १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ५२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। शिखर इन्स्योरेन्सको २३ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको २० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकम र नागरिक लगानी कोषको १६ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS