IME Life New

यी हुन् आज सर्वाधिक कमाउने १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन ( आईतबार) आज दिनभरिमा २ सय २६ वटा कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यस्तै, सिंगटी हाईड्रोपावर, सानिमा जनरल इन्स्योरेन्स, सिनर्जी पावर, युनिभर्सल पावर, जानकी फाइनान्स, आशा लघुवित्त, शिखर इन्स्योरेन्स र छ्याङदी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS