IME Life New

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ८ अर्ब ८० करोड १८ लाख रुपैयाँको शेयर कारोबार हुँदा एभरेष्ट बैंकको ८७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको सबैभन्दा धेरै कारोबार हुँदा ३ रुपैयाँले शेयर मुल्य घटेको छ ।

त्यस्तै, एनआइसी एशिया लघुवित्तको ५५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको २६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS