IME Life New

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ७ अर्ब ६१ करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै एनआईसी एशिय बैंकको शेयर कारोबार भएको छ। आज एनआईसी एशिया बैंकको २५ करोड ३ लाख रुपैयाँको शेयर करोबार भएको छ । नबिल बैंककोे २४ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, एनआईशी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् भने महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

निफ्राको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको पाँच रुपैयाँले शेयर मुल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS