IME Life New

यी हुन् आज सबैभन्दा धेरै कारोबार हुने १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसुचक २२ दशमलव ७० अंकले घटेर २,०३२ दशमलव ५१ को विन्दुमा कायम भएको छ। आज माईक्रोफाइनान्स बाहेक सबै उपसूचक राताम्मे भएका छन् । आज दिनभरिमा १ सय ९५ सय वटा कम्पनीको १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ८० करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५५ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेपाल बैंकको ३७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ५१ प्रतिशतका दरले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS