IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २,७१५ दशमलव ३५ को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ३५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रि इन्भेष्टमेन्टको २८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज लुम्बिनी विकास बैंकको २३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको १३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS