IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २,६९० दशमलव २९ को विन्दुमा कायम भएको छ । आ ५ अर्ब ११ करोड ९६ लाख २ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ४७ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३१ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको २९ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्याति विकास बैंकको १३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS