IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १४ दशमलव ३७ अंकले बढेर २,२३१ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४ करोड ४६ लाख २६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभनदा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोट ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको २ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS