IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार नेप्से परिसूचक ३७ दशमलव ०६ अंकले घटेर २,२३८ दशलमव ६२ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै सूर्या लाइफ इनस्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज एनआइसी एशिया बैंकको ६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS