IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज परिसूचक नेप्से १९ दशमलव ९७ अंकले घटेर २,३५६ दशमलव २० को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ५ करोड २५ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन डिष्टिलरीको ५ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी बैंकको ४ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS