IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ३७ अंकले बढेको छ । आज १ अर्ब ३२ करोड ६ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै अरुण भ्याली हाइडो पावरको ३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसै गरि आज अपि पावरले ३ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS