IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ७७ अंकले घटेर २,३४३ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नलि बैंकको शेयर कारोबार भएको छ । बैंकको ४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको ३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ इन्स्योरेन्सको ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS