IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर ३४ दशमलव ७८ अंकले घटेर २३८५ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन ठिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको ३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३१४ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS