IME Life New

यी हुन् आज टपटेन कारोबार गर्ने कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार १८ दशमलव २६ प्रतिशतले घटेर २११२ दशमलव ४७ को विन्दुमा कायम भएको छ । आज १ अर्र्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालको शेयर कारोबार भएकोछ । आज माउन्टेन हाइड्रोको १२ करोड १२ लाख हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज एनआइसी एसिया बैंकको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथ नबिल बैंकले ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज हिमालयन डिष्टिलरीले ३ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको । साथै शिखर इन्स्योरेन्स कम्पनीको २ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS