IME Life New

यी हुन् आज उच्च शेयरभाउ बढेका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ। नेप्से परिसूचक ६.३२ अंकले घटेर १६६९.८२ को विन्दुमा बन्द भएको हो।

आज नेप्से उपमूहमा रहेका ४ वटा समूहमात्रै बढेको छ भने ९ वटा घटेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.३३ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह सर्वाधिक १ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ८५ वटा कम्पनीको शेयरभाउ बढ्दा १४८ वटाको घटेको छ भने १० वटाको स्थिर रहेको छ। यो दिन ४ अर्ब ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

आज जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयरभाउ साढे ७ प्रतिशत बढीले बढेको छ। गणपति लघुवित्तको करिब ७ प्रतिशत शेयरमूल्य बढ्दा उपकार लघुवित्त र महिला ललुघवित्तको शेयरभाउ पनि ६ प्रतिशत बढीले बढेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS