IME Life New

यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको चौथौ कारोबारको दिन आज नेप्से परिसूचक ५ दशमलव ०९ प्रतिशतले घटेर २६४९ दशमलव ६० को विन्दुमा कायम हुँदा सबैभन्दा रैराङ हाईड्रोपावर र रिडि हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आशा लघुवित्तका लगानीकर्ताले ३ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी लघुवित्तका लगानीकर्ताले ३ दशमलव २५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS