IME Life New

यस कारण नेष्डो समृद्ध लघुवित्तले चैत मसान्तभित्र साधारण सभा गर्न सकेन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। नेष्डो समृद्ध लघुवित्तले चैत मसान्तभित्र साधारण सभा गर्न नसकेको जनाएको छ । संस्थाले नेप्से मार्फत एक सुचना जारी गर्दै नेपाल राष्ट्र बैंकले समयमा वित्तीय विवरण स्वीकृत नगरिदिँदा चैत मसान्तभित्रमा बार्षिक साधारणसभा गर्न नसकिएको जनाएको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९को लाभांश प्रस्तावसहित लेखापरीक्षणको वित्तीय विवरणहरु राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेको तर हालसम्म स्वीकृति नभएकाले चैत मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसकिएको जनाएको छ ।

Crest
1681379028744

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS