IME Life New

यस्तो छ आजको विदेशी विनियम दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी विनियम दर अनुसार अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ४३ रुपैयाँ रहेको छ। साथै बिक्रीदर ११७ रुपैयाँ ०३ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १४१ रुपैयाँ  ३१ पैसा र बिक्रिदर १४२ रुपैयाँ ०३  पैसा रहेको छ। यूके पाउन्ड स्टर्लिङ खरिददर १ सय ५९ रुपैयाँ ६५ पैसा र बिक्रिदर १६०रुपैयाँ ४८ पैसा रहेको छ। भारतिय विनियमदर भने स्थिर रहेको छ। राष्ट्र बैंकका अनुसार भारतिय मुद्राको खरिद दर १६० रुपैयाँ छ।

Esewa
Crest

अमेरिकी अर्थन्त्र कमजोर हुँदा अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ घटिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS