IME Life New

मौद्रिक नीति आज सार्वजनिक हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । सरकार परिवर्तनका कारण पछाडि धकेलिएको मौद्रिक नीति साविक भन्दा २८ दिन पछाडि आउन लागेको हो । अर्थमन्त्री जनार्दशन शर्माले बुधबार श्वेत पत्र जारी गरेका थिए । यस सँगै केहि समय अगाडि सरकारले आफ्नो नीति तथा कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ ।

सरकारको नीति तथा कार्यक्रम र कार्यदिशालाई केन्द्रमा राख्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको हो । आज विहाना नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक रहेको छ । उक्त बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिए सँगै दिउसो गभर्नर महा प्रसाद अधिकारीले सार्वजनिक गर्ने छन् । मौद्रिक नीतिले कोभिड १९ का कारण प्रभावित ऋणीलाई केहि राहात प्रदान गर्ने जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS