IME Life New

मेरो शेयर र डिम्याट खाताको शुल्क फोन पे, आइएमई पे र प्रभु पेबाट भुक्तानी गर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो शेयर र डिम्याट खाताको शुल्क फोन पे, आइएमई पे र प्रभु पेबाट पनि भुक्तानी गर्न पाइने भएको छ ।  सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयर र डिम्याट खाताको वार्षिक नविकरण शुल्क भुक्तानीका लागि नयाँ डिजिटल माध्यम थप गरेको हो ।

हाल इसेवाबाट मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था रहेकोमा सिडिएससीले एकै पटक तीन वटा डिजिटल भुक्तानी प्रणालीलाई जोड्ने भएको हो । सिडिएससीले तीन वटै भुक्तानी प्रदायकसँग संझौता गरिसकेको छ । केहि दिन भित्रै शेयरधनीहरुले यि माध्यमबाट वार्षिक नविकरण शुल्क भुक्तानी गर्न पाउने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS