IME Life New

मेगा बैंकमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंकको धादिङबेसी शाखामा रहेको एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । उक्त शाखामा कार्यरत धादिङबेसी नै घर भएका ४७ वर्षका चालकलाई कोरोना पुष्टि देखिएको जनाएको छ ।

उनी आँखामा समस्या देखिएपछि शल्यक्रिया गर्न उनी काठमाडौँ स्थिति तिलगंगा अस्पताल पुगेका थिए । अस्पतालले शल्यक्रिया गर्नु अगाडी पीसीआर रिपोर्ट मागेपछि उनको स्वाब परिक्षण गरिएको थियो।

Esewa
Crest

उनको स्वाब साउन ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा हिजो बुधबार रिपोर्ट पोजेटिभ आएको सोही शाखा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS