IME Life New

मेगा बैंकद्धारा आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साबिकका पश्चिमाञ्चल डेभलपमेण्ट बैंक,टुरिजम डेभलपमेण्ट बैंक र गण्डकी विकास बैंकले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश हालसम्म पनि बुझि लिन नलिएको तथा दाबीसमेत नपरेको भन्दै मेगा बैंकले ती शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको हो ।

उक्त कम्पनीले नगद लाभांश लिन बाँकी शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजातसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

सुचना प्रकाशित भएको मितिले ३५ दिनसम्म पनि लाभांश रकम लिन नआएमा पाँच वर्ष पुरा भई भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS