IME Life New
GBIME

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट एम.बिए गरेका बज्राचार्यसँग बैंक तथा वित्तीय संस्थामा काम गरेको करिब १८ वर्ष लामो अनुभव छ । उनी यस अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्आल्दै आएका थिए ।

Crest

हालसम्म बैंकले मुलुकभर १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS